Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


बागमती प्रदेश सभाको पहिलो बैठक पुस १८ मा


52
Shares

काठमाडाैं । बागमती प्रदेश सभाकाे बैठक आउँदो पुस १८ गते बाेलाइएकाे छ ।

प्रदेश प्रमुखकाे कार्यालयले एक प्रेस विज्ञप्ति जारी आउँदो पुस १८ गते बैठक बाेलाएकाे हाे।