३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


प्रतिनिधि सभाको अधिवेशन २५ पुस गते आह्वान


130
Shares

काठमाडौं । प्रतिनिधि सभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार बैठक आह्वान गरिएको हो ।