
काठमाडौं । चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् ।
पक्राउ पर्नेमा अभियन्ता तारा बराल रहेकी छन् ।
बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुनव्यवसायीहरुमाथि जुत्ता हानेपछि प्रहरीले बराललाई पक्राउ गरेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्