सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना « Imagekhabar – Online News Portal of Nepal
१७ माघ २०७९, मंगलवार | Wed Feb 1 2023


सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना


10.14k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेलगत्तै नेपाल बार एशोसिएसनले अदालतको मूल गेटमा धर्ना दिएको छ ।

बार एशोसिएसनका पदाधिकारीहरुले सर्वोच्च अदालत अदालतकाे गेटमा सुरु गरेका हुन् ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।