२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बानेश्वरमा सुकुम्वासीहरुकाे विराेध र्‍याली


1.768k
Shares

काठमाडाैंमा सुकुम्वासीहरूले शान्तिपूर्ण विराेध र्‍याली निकालेका छन् ।

थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडाैं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालका हुन् ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।