 
	    एजेन्सी । बलिउड अभिनेत्री तापसी पन्नुको चलचित्र ‘ब्लर’ को ट्रेलर सार्वजनिक भएको छ ।
यो एक मनोवैज्ञानिक थ्रिलर फिल्म हो, जुन डिसेम्बर ९ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक हुनेछ।
यस चलचित्रमा तापसीले आफ्नी जुम्ल्याहा बहिनीको हत्याको अनुसन्धान गरिरहेको केटीको भूमिका निभाएकी छिन् तर, उनको आँखाको ज्योति बिस्तारै कमजोर हुँदै गइरहेको छ ।
यो चलचित्रको ट्रेलर हेरेपछि फ्यानहरु यस चलचित्रको प्रतिक्षामा छन् । तापसीको यो पहिलो होम प्रोडक्सन फिल्म हो । चलचित्र ओटीटी प्लेटफर्म जी ५ मा रिलिज हुनेछ ।
चलचित्रलाई अजय बहलले निर्देशन गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्