
पाल्पा । पाल्पाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बमट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी हुनु भएको छ ।
आचार्यले सत्ता गठबकन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गरेर विजयी हुनु भएको हो ।
आचार्यले ३१ हजार १०३ मत प्राप्त गर्नुभएको हो भने काँग्रेस उम्मेदवार गाहाले २० हजार २५६ मत पाउनु भएको थियो । आचार्यले गाहालाई १० हजार ८४७ मतान्तरले पराजित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्