Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


रसुवामा कांग्रेसका आचार्य निर्वाचित


1.8k
Shares

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ ।

औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।