काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु


962
Shares

काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।

बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताउनु भयाे ।

यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार उठेका हुन् ।