 
	    कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. ३ मा प्रभावशाली मानिएका नेताहरु प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनाव रोचक भएको छ ।
मुलुकको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर समेत यसै क्षेत्रमा पर्ने हुँदा यहाँको चासो जिल्ला बाहिर पनि उत्तिकै छ ।
यहा बाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका अभिषेक प्रताप साह, नेकपा एमालेबाट मंगलप्रसाद गुप्ता र जनता प्रगतिशिल पार्टीबाट ईश्वर दयाल मिश्र उम्मेदबार बनेका छन् । तीनै जना हेबिवेट उम्मेदवार हुन् । तीनै जना अहिले जनतासँग मत माग्दै घरदैलोमा पुगिरहेका छन् ।
यो क्षेत्रमा पार्टीका दस जना र स्वतन्त्र ८ जना उम्मेदवार छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्