
सिन्धुली । सिन्धुलीमा डेंगु संक्रमितकाे संख्या १ सय ३३ जना पुगेकाे छ ।
डेंगु संक्रमणको संख्या बढ्दै गएको समयमा सोही तथ्यांक सार्वजनिक भएको हो । सिन्धुलीमा जाडाेयाम सुरु भैसक्दा समेत लामखुट्टेको टोकाई कायम रहदा संक्रमण घटन नसकेको हो ।
गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा डेंगु संक्रमण पुष्टि भएकाे स्वास्थ्य कार्यालय सिनधुलीले जनाएको छ ।सिन्धुलीमा डेंगु संक्रमणबाट हालसम्ममा १ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्