राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


राष्ट्रपतिले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने


728
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशैँको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई टिकाको लागि समय छुट्याइएको छ ।

३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैँको टीका लगाउन सक्ने छन् ।