Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


सर्लाहीमा सरकार विरुद्ध नेवि संघको प्रदर्शन


0
Shares

सर्लाही, असार १ । सर्लाहीको लालबन्दीमा सोमबार मध्यान्ह केपी ओली सरकार विरुद्ध नेपाल बिधार्थी संघ जनज्योति बहुमुखि क्याम्पस विरोध प्रदर्शन गरेका छन् ।

ओली सरकार कोरोना भाईरस संक्रमण नियन्त्रण भन्दापनि भ्रष्ट्राचारमा लिप्त भएको संघको आरोप छ ।

 ब्यानरहरुमा ‘नो पीसीआर, नुन तेल बेसार, कोरोनाको उपचार डा. केपी ओली’, ‘भारतले सिमा मिच्यो, कोरोनाले देश थिच्यो, सरकारले १० अर्ब घिच्यो’, ‘पैसा छैन गोजीमा, सरकार करको खोजीमा’, ‘अपराधी घटना बढ्दै छ, ३ तह नै आपसमा लड्दै छ’, ‘छोरा बिग्रे दादागिरी, छोरी बिग्रे सरिता गिरी’ जस्ता व्यंग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेर संङका नेता कायक्राले पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ किनारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका थिय ।

कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका पुव समापती लक्ष्मय राय , क्षेत्र नमर १ सभापती प्रमोद बराल , लालबन्दी नगर सभापती प्रसान्त आचार्य ने बि संघका पुव सभापति बमल ढुङ्गेल नेता युवराज देवकोटा मनेज बक्रेल लगायत कायक्रमा सहभागी थिए ।