३० असार २०८२, सोमबार | Mon Jul 14 2025


न्यूयोर्कमा नेपालीले सञ्चालन गरेको मःम पसल चर्चित (भिडियो)


52
Shares

दिवाकार बागचन्द (इमेज)

न्यूयोर्क, असार १ । अमेरिकाको न्यूयोर्कमा नेपालीले सञ्चालन गरेको मःम पसल अहिले निकै चर्चित बनेको छ ।

त्यसैले त अमेरिकाको प्रख्यात पत्रिका न्यूयोर्क टाइम्सले पनि तारिफ गरी मुख्य पृष्ठमा समाचार छापेको छ, सोही नेपाली मःम पसलकोबारेमा ।

विस्तृत भिडियोमा हेर्नुहोस्