१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ४६


0
Shares

कपिलवस्तु । कपिलवस्तुमा आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगैं कपिलवस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा थप १२ मा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

वाडगगा नगरपालिकाका वडा न  २, ३, ४, १० र ११ का  २०,२२,२४, ४०, ४१,१९,२५,३५,२१ वर्षीय नौ पुरुष संक्रमित छन् । त्यस्तै विजयनगर गाउँपालिका वाड न १,३ का २१,२९, २६ वर्षीय ३ पुरुष पनि संक्रमित भएका छन् ।