 
	    बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ ।
आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव र नक्कली नोट कारोबारी सिम्रोनगढ नगरपालीका–५ का जगदेब महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
जय बिसोरले गत असाेज ३० गते आफ्नी ‘सौतेनी आमा’ तेतरी देबीलाई नागरीकता नबनाइदिएको निहुमा खुकुरी प्रहार गरी हत्या गरेर भागेका थिए ।
दुवै जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्