विराटनगर, जेठ २८ । प्रदेश १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश नं १ सरकारले २३ असारमा आगामी आर्थिक बर्ष २०७७/२०७८ कालागि प्रस्तुत गरेको निती तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।
शंसोधन प्रस्ताव दर्ता गराउने मुख्य प्रतिपक्षी दल काँग्रेसले केही शंसोधनमा अडान कायमै राख्दै फिर्ता लिन नमानेपछि प्रदेश सभाले बहुमतले नीति कार्यक्रम पारित गरेको घोषणा गरेको हो ।





प्रतिक्रिया दिनुहोस्