Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


चितवनमा थप २४ जनामा कोरोना संक्रमण


0
Shares

अपडेट

चितवन, जेठ २६ । चितवनमा सोमबार २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा चितवनका २४ जना, नवलपुरका पाँच र धादिङका एकजना रहेका जनाइएको छ ।