३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


१० वर्षको जेल सजाय: तर, सात महिनामै आममाफी पाएर युएईबाट फर्किए यी युवक (भिडियो)


819
Shares

गृष्मा राजभण्डारी र सानु माली (इमेज)

काठमाडौं, जेठ २४ । नेपाल सरकारले रोजगारीका लागि खाडी मुलुक पुगेका तर विभिन्न कारणले अलपत्र परेका नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फर्काउन थालेको छ ।

कोरोनाका कारण रोजीरोटी गुमाएर अलपत्र परेका हजारौं युवा यो लाइनमा छन् ।

पहिलोपटक गरिएको उद्धारमा २०० को हाराहारीमा नेपाली युवा स्वदेश फर्केका छन् । जसमा आममाफी पाउनेहरु पनि छन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्