१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


स्वर्गिय नेता गिरीलाई श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे आर्यघाटमा


507
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका स्वार्गिय नेता प्रदीप गिरीको पार्थिव शरिर माथी फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गिरीको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको छ । अध्यक्ष ओली स्वार्गिय नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा पुगेका छन् ।