२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


सिराहामा पनि देखियो कोरोना संक्रमण, थप ६ जना संक्रमित, संक्रमित २ सय ७३ पुगे


0
Shares

काठमाडौं । शनिबार विहान थप ६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कोरोना संक्रमित जिल्ला थपिएको छ । सिराहा जिल्लामा नयाँ संक्रमण फेला परेको हो । योसँगै संक्रमण फैलिएको जिल्ला २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान सार्वजनिक गरेको सूचनामा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन ।

यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।