Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


काठमाडौंमा भूकम्पको धक्का महसुस


6.1k
Shares

काठमाडौंं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

थप विवरण आउन बाँकी छ ।