सिन्धुली, वैशाख ३१ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गमा अवस्थित कमलामाई नगरपालिकाको भिमानबजार क्षेत्रलाई ‘सिल’ गरेको छ ।
सुनसरीकी एक कोरोना संक्रमित महिला काठमाडौं जानेक्रममा भिमानबजारको एक स्थानीयको घरमा खाना खाएर गएको पाइएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि भिमानबजारलाई सिल गरिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्