Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


लोसपा र लोक दलबीच आज पार्टी एकीकरण हुँदै


195
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज आइतबार पार्टी एकीकरण हुँदैछ ।

बबरमहलस्थित लोसपाको केन्द्रीय पार्टी कार्यालयमा दिउँसो साढे २ बजे पार्टी एकीकरण हुन लागेको हो ।

पछिल्लो समय आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरी पार्टी एकीकरण र गठबन्धन हुने क्रम चलिरहेको छ ।