 
	    काठमाडौं । कतारमा हुने विश्वकप फुटबलमा सहभागि हुने टोली ले २६ खेलाडी राख्न पाउने भएका छन् ।
फिफाले कतार विश्वकपमा सहभागि हने टोलीमा खेलाडीको संख्या बढाएर २६ पुर्याएको हो ।
यसअघि फुटबल टोलीमा २३ खेलाडी समावेश गर्न पाइन्थ्यो । ती मध्ये १८ जनाको सूची हरेक खेल पूर्व बुझाउनुपर्ने हुन्थ्यो । अब भने सहभागि सबै २६ खेलाडीलाई हरेक खेलको लागि राख्न पाइने भएको छ ।
यसको अर्थ सुरुवाती एघारमा नपर्ने सबै १५ खेलाडीहरु सब्स्टीच्युट खेलाडीको रुपमा उपलब्ध हुनेछन् ।
कतार विश्वकप फुटबल यही नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारको दोहामा आयोजना हुँदैछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्