
दिवाकर बागचन्द ।
न्यूयोर्क, वैशाख १० । कोरोनाको ‘इपिसेन्टर’को रुपमा रहेको अमेरिकाको न्यूयोर्कमा करिब एक हजार नेपाली कोरोना प्रभावित रहेको अनुमान गरिएको छ ।
कतिपय निको भइसकेका र कतिपय उपचारको क्रममा रहेको त्यहाँस्थित महावाणिज्यदूतले जनाएका छन् ।
यस्तै एक उपचारपछि फर्किएका नेपालीको बारेमा तयार पारिएको यो रिपोर्ट ।
प्रतिक्रिया दिनुहोस्