Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


चट्याङ लागेर एक जनाको मृत्यु


416
Shares

काठमाडौं । नवलपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको हो । काम गरेर घर फर्किंदै गरेको अवस्थामा उनलाई चट्याङ लागेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका थारुको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।

चट्याङबाट थारूको टाउको र छातिमा गम्भीर चोट लागेका कारण भृत्यु भएको प्रहरीले बताएको छ।

Skip This