२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कोरोना भाइरसको बुझाईमा प्रधानमन्त्री नै भ्रममा रहेको टिप्पणी


0
Shares

प्रज्ञा तिमल्सीना (ईमेज) 

काठमाडौं, बैशाख ७ । त्यस्तै चिसो खानेकुरा र कोरोना भाइरस विच पनि खासै सम्बन्ध नरहेको विज्ञहरुको दाबी छ ।

विज्ञानले यो कुरा पुष्टि गरेको छैन् भन्दै डा. मरासिनीले घाटी दुखेको र टन्सिल भएका व्यक्तिलेहरुले भने चिसो खानेकुरा प्रति सजक हुनु पर्ने बताछन् ।

भाइरसलाई रोक्न चस्माले भने केही मद्धत गर्ने डा. मरासिनी बताउछन् । तर व्यक्तिगत सुरक्षाका सामाग्री पीपीइमा प्रयोग गरिने चस्माले भाइरसलाई पूर्ण तया रोक्छ तर सामान्य खालका चस्माले भने केही प्रतिशत मात्र रोक्ने उनले बताए ।

देशका कार्यकारी प्रमुखको यस्ता अभिव्यक्तिको सामाजिक सञ्जालमा भने चर्को विरोध भएको छ । सरकार प्रमुखमा रहनु भएका व्यक्तिले यसरी प्रदेश मन्त्रीहरुलाई सुझाव दिदा भ्रम फैलन सक्ने सम्भावना उच्च रहन्छ ।

सरुवारोग विज्ञ चिकित्सकलाई वोलेकै कारण कारवाही गर्न खोज्ने तर आफुहरु भने तथ्यहीन कुरा भन्दै हिड्ने व्यवहार र अभिव्यक्तिले झनै जोखिम बढाउने छ ।