बजेट कार्यान्वयनमा शंका « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


बजेट कार्यान्वयनमा शंका


39
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको झण्डै १८ खर्ब बराबरको बजेट कार्यान्वयन हुन नसक्ने दावी अर्थविद्हरुले गरेका छन् ।

आईक्यानले बिहिबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन्। आईआईडीएसका कार्यकारी निर्देशक डा. विश्वास गौचनले कुनै पनि हालतमा यो आकारको बजेट कार्यान्वयन हुन् नसक्ने बताए ।

बजेट कार्यान्वयन भइहाले पनि मुद्रास्फीतिमा चर्को दवाब सिर्जना हुने उनको तर्क छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।