
काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका नायक पल शाहलाई थुनामै राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ ।
न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले थुनामै राख्न आदेश दिएको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
जिल्ला अदालत, तनहुँ र नवलपुरको थुनामा राख्ने आदेशविरुद्ध शाहले उच्च अदालतमा पुनरवेदन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्