१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


एनसेलले ल्यायो ‘मिदास इक्लास’ सेवा


0
Shares

काठमाडौं, साउन २८ । एनसेल प्रालिले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि ‘मिदास इक्लास’ सेवा ल्याएको छ ।

यो सेवाको सुरुआतसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबालिकाहरुको शैक्षिक विकासका लागि श्रव्य–दृष्यमा आधारित डिजिटल शैक्षिक सामग्रीहरुको ठूलो संग्रहबाट लाभ लिनसक्ने जनाइएको छ ।