
चितवन, वैशाख ३ । चितवनमा ‘र्यापिड टेस्ट’मा दुईजनामा कोरोनाभाइरस ‘पोजिटिभ’ देखिएको छ ।
करिब एक महिनाअगाडि दक्षिण कोरियाबाट आएका ४७ वर्षीय पुरुष र एक महिनाअगाडि नै लन्डनबाट आएकी एक महिलाको र्यापिड टेस्ट गर्दा भाइरस संक्रमण देखिएको हो ।
उनीहरुकोे स्वाब संकलन गरेर परीक्षणका लागि भरतपुर कोरोना विशेष अस्पतालमा पठाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्