२४ श्रावण २०८२, शनिबार | Sat Aug 9 2025


तिब्बतद्वारा स्वास्थ्य सामग्री सहयोग


0
Shares

रसुवा, चैत २९ । चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले रसुवा विपद् व्यवस्थापन समितिलार्ई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सीमानाका रसुवागढीमा जिलोङ काउन्टी प्रशासनका अधिकारीहरुले नौ प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।