Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


काठमाडौंको मेयरमा १० हजार ८ सय बढी मतका साथ बालेन अग्र स्थानमा


3.3k
Shares

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन्द्र शाह १० हजार ८९९ मत प्राप्त गरेर अग्र स्थान कायम गर्नुभएको छ ।

उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत प्राप्त गर्नुभएको हाे ।

त्यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ११४ मत प्राप्त गर्नुभएको छ ।