
धनगढी । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ ।
७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो ।
यस्तै, महिला वडा सदस्यमा सरस्वती चौधरी, दलित महिला सदस्यमा धनी विक, खुल्ला सदस्यमा लालबहादुर डङ्गौरा र घनश्याम चौधरी विजयी हुनु भएका छन् ।
प्रतिक्रिया दिनुहोस्