५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै


21.437k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

काठमाडौंमा ३०० मत गन्दा बालेनले ७२ मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत र तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत प्राप्त गर्नु भएको छ ।

वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ ।

काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।