
स्याङजा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा मतगणना रोकिएको छ ।
एमालेका कार्यकर्ताले तोडफोड गरेको गाडीको क्षतिपुर्ति माग गर्दै कांग्रेसले असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो ।
कांग्रेसका नेताहरूले एमालेबाट क्षतिपुर्ति आएपछि मात्रै मतगणना पुनः सुरु गर्न तयार रहेको बताएका छन् ।
सर्वदलीय बैठक बसेपछि मात्रै मतगणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्