
कैलाली । नेपाल–भारत सीमा नजिक रहेको पलिया कला खिरीमा भारतबाट फर्किरहेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।
धनगढीबाट झण्डै ३५ किलोमिटरको दुरीमा रहेको पलियाको बलदेव वैदिक इन्टर कलेजमा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
नेपाल र भारत दुवै देशमा जारी लकडाउनका कारण उनीहरु अलपत्र परेका थिए ।
प्रतिक्रिया दिनुहोस्