Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिले हिरासतमै गरे आत्महत्या


0
Shares

कपिलबस्तु । कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले आत्महत्या गरेका छन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा वाणगंगा नगरपालिका–८ बाट प्रकाउ परेका अभियुक्तले आत्महत्या गरेका हुन् ।

हिजो राती प्रहरी कार्यालयको शौचालयको भेन्टीलेटरमा तत्ना प्रयोग गरेर आत्महत्या गरेका हुन् ।

कोरना भाइरसको सन्त्रासका बीच प्रहरी डिउटीमा खटिएका बेला अभियुक्तले आत्महत्या गरेको प्रहरी निरीक्षक आयुसप्रसाद जोशीले जानकारी दिए ।