 
	    सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरू गरेको छ ।
हेलम्बु गाउँपालिका-५ मा नेपाली कांग्रेसबाट सन्तमाया सुनारले खाता खोल्नुभएको हाे । साे गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिनुभएकी सन्तमाया सुनार निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ दलित महिला कोटाबाट निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेस बाहेकका कुनै पनि दलले दलित महिलाको तर्फबाट उम्मेदवार नउठाएपछि सन्तमाया सुनार निर्विरोध निर्वाचित हुनुभएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्