३२ श्रावण २०८२, आइतबार | Sun Aug 17 2025


उदयपुरमा २१ जना ‘क्वारेन्टाइन’मा


0
Shares

उदयपुर, चैत १३ । कोरोनाभाइरसको उपचारको लागि उदयपुर जिल्लामा ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन बेड’ तयारी अवस्थामा राखिएको छ ।

झापाको काँकड्भिट्टा हुँदै आएका उदयपुरको ताप्ली गाउँपालिका जान लागेका २१ जनालाई नेपाली सेनाको ब्यारेक खाली गरी तयार गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।