
वीरगन्ज । त्रिभुवन राजथप अन्तरगत वीरगन्जको रजतजयन्ती चोकदेखि नेपाल भारत जोड्ने मितेरी पुलसम्मको सडकमा ठेकेदारले दिएका उजुरीका कारण निर्माण कार्यका अवरोध सिर्जना भएको छ ।
व्यापारिक मार्ग विस्तार आयोजनाले रजतजयन्ती चोकबाट नेपाल भारत मितेरी पुलको आधा भागसम्म १.३ किलोमिटर कालोपत्रेका लागि ३ महिनाभित्र सडक मर्मत सक्ने गरी गत पुष ५ गते जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको बैठकले निर्णय गरेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्