
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
बिहीबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्