
काठमाडौं । सार्क सदस्य राष्ट्रहरु मध्य भारतमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ ।
८८ जना संक्रमित र १० जना उपचार पछि निको भएर फर्किएका छन् । नेपालमा एक जना कोरोना संक्रमित उपचार पछि निको भइसकेको छ ।
उता,पाकिस्तानमा ३५ जना संक्रमित भेटिएका छन् भने २ जनाको उपचार पछि निको भएको छ ।
त्यसैगरी अफगानिस्तानमा ११, माल्दिभ्स र श्रीलंकामा १०-१०, बंगलादेशमा ५ जना र भुटानमा १ जना कोरोनाबाट संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्