२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा


91
Shares

काठमाडौं । स्पेनिस राफायल नाडाल इन्डियन वेल्स टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको खेलमा अमेरिकी खेलाडी रिली ओपेल्कालाई ७–६(७–३) र ७–६(७–५) ले पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

अब नाडालले अन्तिम आठमा अष्ट्रेलियाका निक क्रिगोससँग खेल्ने छन् ।