विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने « Image Khabar


विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने


2.613k
Shares

काठमाडौं । अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् ।

फिल्मको निर्माण टीमले फोन गरेर आफूलाई अफर गरेको र अगस्टमा हुने सुटिङ हुने उनले जानकारी दिए ।

सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको यो फिल्ममा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनीति चोपडाले अभिनय गरिरहेका छन् ।

अहिले नै फिल्मसँग औपचारिक सम्झौता नभइसकेको विपिनले जानकारी दिए । यद्यपि निर्माण टिमले ढुक्क हुन भनेको उनले बताए ।