१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


कांग्रेस केन्द्रीय सदस्यको ३५९५ मत गन्दा कसको कति ? (सूचीसहित)


481
Shares

काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मत गणना भएको छ ।

३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मत गणनामा ३५९५ मत गणना हुँदा डा. शशांक कोइरालाको २९४०, एनपी साउद २२६१, बालकृष्ण खाँणको २२०७ मत रहेको छ । पहिलो स्थानमा डा. शशांक कोइरालाकै मत रहिरहेको छ ।