Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिनुभएको छ ।

शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।