
काठमाडौं । नविल बैंकले सेयर धनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको मंगलबार बसेको सञ्चालनक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
३८ प्रतिशतमध्ये बोनस ३३.६ प्रतिशत र नगद ४.४ प्रतिशत नगद प्रतिशत रहेको छ ।
बोनसको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्