 
	    चितवन, पुस १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले किसानलाई आत्मनिर्भर बनाइ अर्थतन्त्रको आधार बलियो बनाउन पार्टी र सरकार लागिरहेको दाबी गरेका छन् ।
बिहीबार चितवनको रत्ननगर नगरपालिका–५, टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको भवन उद्घाटन गर्दै उनले सामाजिक न्याय र समाजवादको आधार तयारका निम्ति किसानलाई आत्मनिर्भर बनाउन लागिरहेको बताए ।
उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने भन्दै उनले कृषि सहकारीले तल्लो तहका जनतालाई संगठित गराउँदै आर्थिक क्रान्तिमा सहभागी गराएको उल्लेख गरे ।
सो अवसरमा करिब तीन करोड रुपैयाँको लागतमा आवासीयसहित तालिम केन्द्रका लागि दुईओटा भवनको उद्घाटन गरिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्